म्याग्दीका मतदाताको साथ सहयोग र माया मलाई छ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज\बेनी मंसिर १ गते । आगामी आइतबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीले निवर्तमान जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठले बितेका चार दशकमा म्याग्दीको राजनीति, समाजसेवा र विकास निर्माणको काममा आफुलाई समर्पित गर्दै आएका छन् । सबैसँग … Continue reading म्याग्दीका मतदाताको साथ सहयोग र माया मलाई छ ः उम्मेदवार श्रेष्ठ